Nepali Funny Gajal "मज्जा बेग्लै थियो" - Palpali Milan

20 September 2010

demo-image

Nepali Funny Gajal "मज्जा बेग्लै थियो"

वारीबाट पारी हेर्नुको मज्जा बेग्लै थियो

मनमनै मन पराउनुको मज्जा बेग्लै थियो

नानीलाई पुलमा बसेर जिस्क्याउनुको मज्जा बेग्लै थियो

नानीको हाथ समाई तिनाउ खोला तर्नुको मज्जा बेग्लै थियो

Nepali+Cute+boy+Nepali+HOt+boy+Nepali+Sweet+boy+rajkumar+Faujdar



क्याम्पस छुट्टि भै घरतर्फ लाग्नुको मज्जा छुट्टै थियो

नानीको साइकलको चापी लुकाउनुको मज्जा छुट्टै थियो...
...
..



म संग मोटरसाइकल चढ्नुको मज्जा बेग्लै थियो

संगै तिनाउ पुल तर्नुको मज्जा बेग्लै थियो



नाम : राज कुमार फौदार

मोतिपुर-७, रानीबारी, रुपन्देही

Search

Contact Form

Name

Email *

Message *