Nepali Funny Muktak..... बल्ल मैले थाहा पाए !!! - Palpali Milan

01 July 2011

demo-image

Nepali Funny Muktak..... बल्ल मैले थाहा पाए !!!


बोल्न खोज्द नि  बोल्नै  नचाहने 
केहि भन्न  खोज्दा  सुन्नै  नचाहने 
किन होला भनि   सोच्दा  
बल्ल  मैले चाल पाए 



मत बक बक बोल्ने  
बोल्ल्कड़  पो रहेछु 
मेरो स्वर त चिर्चिर गर्ने 
सारी को जस्तो पो रहेछ
..
..
.

फेरी भेट्न  खोज्द भेटनै  नचाहने 
किन होला भनि गहिरो सोचामा म  परे 
बल्ल  पो आज मैले चाल पाए 
किन मसंग  नभेटे को भने मैले थाहा पाए 

ऐनामा  मेरो अनुहार हेरे को त 
भयानक  सैतान को जस्तो पो पाए 
धेरै बेर मेरो व्यवहार  महसुस गरे 
तव  म त जंगली   पारा को पाए 




कसैलाई आफनो मान्छे ठान्दा 
उसले  सधै    पराइ  समज्ने 
किन होला भनि धेरै खोजे 
बल पो मैले आज चाल पाए 

मत एउटा भुसुना पो रहे छु
जो सधै  हात्तीलाई पो साथी ठानेछु 

स्वर्ग  कि  अप्सरालाइ मायालु  मानेछु 
मत एउटा उल्लु जो उज्यालोमा सधै निदाएको   रहेछु   


NB Sansar
Butwal-13 Devinagar Rupandehi
Lumbini - Nepal
(Member)

माथिको लेख Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक गरि Confirm मा click गरि दिनुहोला

Search

Contact Form

Name

Email *

Message *