How To Increase Internet Explorer Speed ? - Palpali Milan

29 August 2011

demo-image

How To Increase Internet Explorer Speed ?

आजको बसाइमा एउटा निकै सजिलो कम्प्युटर टिप्स लिएर आएको छु । जसले हामीहरुले इन्टरनेट चलाउनको लागि प्रयोग गर्ने Internet Explorer को स्पिड बढाउनको लागि सहयोग गर्नेछ । जसको लागि सर्वप्रथम चित्रमा देखाए जस्तै गरी Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।

go+to+run

अब खुल्ने Run Box मा regedit टाइप गरी Ok मा क्लिक गर्नुहोस ।
अब खुल्ने नयाँ बक्स Registry Editor मा चित्रमा देखाए जस्तै गरी क्लिक गर्दै जानुहोस ।
पहिला HKEY_CURRENT_USER  अनि त्यसको तल रहेको Software अनि त्यसको तल रहेको Microsoft अनि त्यसको तल रहेको Windows अनि त्यसको तल रहेको Current Version अनि त्यसको तल रहेको Internet Settings मा क्लिक गर्नुहोस ।

increase+internet+explorer+speed



अब चित्रमा देखाएझैँ Defult मा Right Click गरी Modify मा क्लिक गर्नुहोस ।


Untitled-1+copy
अब Last मा चित्रमा देखाएझैँ Value Data 10 लेखी OK  मा क्लिक गर्नुहोस ।
यति गरेपछि हजुरले हजुरले इन्टरनेट चलाउन प्रयोग गर्ने Internet Explorer को स्पिड केही बढेको पाउनुहुनेछ ।

Search

Contact Form

Name

Email *

Message *