एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आंखाबाट आशुँ त्यसै झरिदिन्छ...आशुँ त्यसै झरिदिन्छ ।
एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आंखाबाट आशुँ त्यसै झरिदिन्छ...आशुँ त्यसै झरिदिन्छ ।


रोजेको थिए तिमीलाई मैले आफ्नो नै बनाउछु भनी
रोजेको थिए तिमीलाई मैले आफ्नो नै बनाउछु भनी
खोजेको थिए जीवन भरी तिमीसँगै बिताउछुँ भनी....तिमीसँगै बिताउछुँ भनी ।।.....


एक्लै बस्दा सधैं मलाई...Yeklai Basda Sadhai by Aruna Lama !!
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.