New Load Shedding Schedule
Latest Load Shedding Time Table/ Routine of Nepal According to Nepal Electricity Authority ( NEA) effective from 18 January 2015. ( 04 Magh 2071 ).साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०७१-१०-०4 गते आइतबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।
लाहान कोहलपुर क्षेत्रबाट सप्लाई भएका सर्बसाधारण ग्राहकहरुको निम्नानुसार हुनेछ :
दुहबी अनरमनी क्षेत्रबाट सप्लाई भएका सर्बसाधारण ग्राहकहरुको निम्नानुसार हुनेछ :
उपत्यका भित्र तोकिएको समयमा र उपत्यका बाहिर तोकिएको समय भन्दा ५ मिनेट पछि लोडसेडिङ्ग
कार्यन्वयन हुनेछ ।
कार्यन्वयन हुनेछ ।
परिस्थिति प्रतिकूल-अनुकूल भएमा ग्राहस्थ तर्फ एक घण्टा आकस्मिक लोडसेडिङ्ग थप-घट हुन सक्ने छ ।
साँझको समयमा विद्युत खपत कम गरी सहयोग गर्न हुन अनुरोध छ ।
Source : www.nea.org.np/(Nepal Electricity Authority)
Update 19/01/2015: New load shedding schedule effective from 18'th January 2015 has been added.