चिनारी (कविता) तारा पोखरेल । - Palpali Milan

17 December 2013

demo-image

चिनारी (कविता) तारा पोखरेल ।

TARA+POKHREL


तयारी छ जिवनको परिक्षा यो हैन
भावना छ मित्रताको चिनारी मलाई थाहा छैन
खृल्ला गगनामा पंक्षी मै बनृला भन्दिन
एकताको कहानी खै कोर्न म पाउदिन

मित्रताको नाता अति नै प्रिय अमृतपान
हेर्ने हजारौ नजर केवल बलि दिन जान्छ जिवनदान
वीतृष्णा मानवरुपि नियन्त्रण पाए हृन्थ्यो कि
चैतन्य यो मनलाई त्याग पाए जीवन बन्नसक्दथियो कि



हजारौ तारा मा प्रिय जृन सबैलाई
कस्तो आश्चर्य प्रश्न पाइन्न छृन उसलाई
मन भित्र आत्मा उदाएर हेर्नृ होला
सम्मान रुपि ज्ञान दक्षिणा खेर नजाला

प्रकृति एक संसारको चिनारी
म बिताउछृ बुझ्न जिवनको भकारी
सौन्दर्य रुपि त्रिदेव त्रिपृरारी
बताउन गाह्रो हे मानव पृजारी

कस्तो कथा बन्दछ विचित्र
जिवनमा आए अनेकौ चिनारी
के चिन्नृ सक्नृ हृन्छ नयनका पृजारी
भावनाले मन पोख्यो होला नबताए मानवको चिनारी

कवयत्री
तारा पोखरेल
काठमाण्डौ नेपाल

Search

Contact Form

Name

Email *

Message *