पिंडाले मुटु यो, चर्कीदै जादा । नेपाली गजल । श्रेष्ठ बसु । - Palpali Milan

11 February 2012

demo-image

पिंडाले मुटु यो, चर्कीदै जादा । नेपाली गजल । श्रेष्ठ बसु ।

Shrestha+Bashu
चिताझैँ जलेको, देखेनौ तिम्ले
जिउदै बलेको, देखेनौ तिम्ले

पराई मायामा, भुलेछौ आज
आफैले छलेको, देखेनौ तिम्ले

पिंडाले मुटु यो, चर्कीदै जादा
मुर्छाले ढलेको, देखेनौ तिम्ले


बनायौ सबैको, अगाडी दोषी
आँशुले गलेको, देखेनौ तिम्ले

तिम्रा ती झुठको, मायामा मेरो
बिश्वाश फलेको, देखेनौ तिम्ले

आलो त्यो घाउमा, छर्किदै नुन
खुर्सानी मलेको, देखेनौ तिम्ले

गजलकार
श्रेष्ठ बसु
भैरहवा नेपाल हाल इजराएल
पिंडाले मुटु यो, चर्कीदै जादा । नेपाली गजल । श्रेष्ठ बसु

Search

Contact Form

Name

Email *

Message *