*** काली तँलाई माया गर्नेहरु *** - Palpali Milan

06 February 2012

demo-image

*** काली तँलाई माया गर्नेहरु ***

Dirgraj+priyasi

काली तँलाई माया गर्नेहरु कति छन कती
काली तीँ'तेरानिम्ती मर्नेहरु कति छन कती

अच्चम लाग्न सक्छ पत्रहरु तेख्दा तँलाई
काली अचेल चिठी भर्नेहरु कति छन कती

बोलु भने बात लाग्छ रिसाऊछस् तैले मलाई
काली तेरैनै भर पर्नेहरु कति छन कती


कतित आऊछन तलाई नै माया गर्छु भनी
काली बसाई अन्त सर्नेहरु कति छन कती

रत्यौली गर्छन मायामा छोडेर जान्छन फेरी
काली जंघार हेर तर्नेहरु कति छन कती

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

Search

Contact Form

Name

Email *

Message *