नेपाली हाइकुहरु । रोशन भट्ट । - Palpali Milan

19 March 2012

demo-image

नेपाली हाइकुहरु । रोशन भट्ट ।

Roshan+Bhatta
मायालु मुटु
बैरी छ यो दुनियाँ
बिदा मिल्दैन

बादल पारी
तिमी म एक्लो याँहा
कलम बोल्यो


सम्झेर मात्रै
नहुने रहेछ नि
भिज्यो सिरानी

बनी फूल झैँ
फुली रहने याँहा
टिपुंकी आज
रचनाकार
रोशन भट्ट
दोहा-कतार

Search

Contact Form

Name

Email *

Message *