SLC Result 2068 Published. - Palpali Milan

Recent

13 June 2012

SLC Result 2068 Published.


slc result 2068 published
The Office of the Controller of Examinations, Sanothimi has published the result of School Leaving Certificate (SLC) 2068-2069 today. Out of of 528,257 examines 208,187 students have passed including 197,638 (47.16%) regular and 10,549 (13.70%) in examted.

The no. of student passed in regular :
Distinction : 17,760. First Division : 77,257 Second Division : 93,830 Third Division : 9,791.


To Check Your Result Dial 1600 and follow the instructions.

Or You can also check by sending SMS as below format
Type SLC (Space) Type your symbol No and send it to 5001.


Or You can check your result at :

slc.ntc.net.np    Click 2 Check Now



परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत्र ७ गतेदेखि १६ गतेसम्म लिईएको प्रवेशिका परीक्षा एसएलसीको परिक्षाफल बुधबार प्रकाशित गरेको छ । नियमिततर्फका चार लाख, ४५ हजार ९ सय ७४ जना र एक्जाम्टेडतर्फका ८२ हजार २ सय ८३ जना गरि कुल ५ लाख २८ हजार २ सय ५७ जनापरीक्षार्थीहरु सहभागी भएको परीक्षामा नियमित तर्फ ४७ दशमलव १६ प्रतिशत अर्थात १ लाख ९७ हजार ६ सय ३८ परीक्षार्थी पास भएका छन् र एक्जाम्टेडतर्फ १३ दशमलव ७० प्रतिशत अर्थात १० हजार ५ सय ४९ जना परीक्षार्थी गरि कुल २०८,१८७ परीक्षार्थी पास भएका छन् । नियमित तर्फ पास भएका मध्ये विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, प्रथम श्रेणीमा ७७ हजार २ सय ५७, दृतिय श्रेणीमा ९३ हजार ८ सय ३० र तृतीय श्रेणीमा ८ हजार ७ सय ९१ जना परीक्षार्थी पास भएका छन् । 



उतिर्ण हुनुभएका सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई

Search