8 Funny Rajesh Hamal Dai Jokes In Nepali,English and Romaji - Palpali Milan

26 January 2017

demo-image

8 Funny Rajesh Hamal Dai Jokes In Nepali,English and Romaji

  8 Funny Rajesh Hamal Dai Nepali Jokes


208px-Rajesh_Hamal
राजेश दाईको फार्महाउसमा  सबै कुखुराले दिनमा एउटा अण्डा दिँदो रैछन् । राजेश दाईलाइ यो कुरा अली
मन परेन्छ! राजेश दाइले चिचाउँदै थर्काएर भनेछ्न् - "हे.............. अब देखि दिनको २टा अण्डा दिने, नत्र.... : "
भोलीबाट सबले २टा दिन थालेछन्,
...
एउटाले कुखुरालेबाहेक !
.....
राजेश दाइले त्यसलाइ एकान्तमा बोलाएर फेरि थर्काउदै सो्ध्नुभएछ: "हे...... तँलाई म देखी डर लाग्दैन ??


 कुखुरो: "माफ पाउँ दादा, डर लागेर त एउटा भएनी दिइरको,  वास्तबमा म त भाले पो"



.com/Once Rajesh Dai was on world tour! On the way he stopped to a part of India n stayed there for one night! Indians became proud and to honor him by renaming the place name into RAJESTHAN.

फेरि एकचोटि राजेश हमाल केटी माग्न गएछन् । केटीसँग कुरा मिलेपछी केटीले final गर्न भनेर ममिलाई बोलाई । ममिले राजेशलाई देख्ने बित्तिकै faint भैछन् ।   होश खुलेपछि hospital म उनलाई faint हुनुको कारण सोधियो ।
       ममिले भनिन् , ” यिनी त मलाई पनि हेर्न आएका थिए ।
When Rajesh Dai was in 7th class, one day his science teacher was teaching Newton's  laws of motion. Just then teacher called him and asked to explain the chapter to whole class as he was creating noise.
To his surprise, Rajesh Dai explained everything perfectly.Teacher asked: "Oye Rajesh, taile kaile padis yo? Kasari ayo?"
Rajesh Dai: "La, Newton ko tauko ma apple khasalne ta ma, malai thaha hudaina ta?"


एक पटक अमेरिकामा एउटा बिशेष कार्यक्रममा संसारभरका प्रतिष्ठित ब्यक्तीहरु जम्मा भएका थिए, त्यहाँ राष्ट्रपती बाराक ओबामा संगै राजेश हमाल दाई बस्नु भएको थियो अनी कुरा के परेछ लालु प्रसाद यादबलाई एउटा मान्छे नचिनेर खस खस भएछ 
अनी आफ्नो सचिवलाइ सोधेछन् : 
अरे भाईया हमका यि बात् समझ मै ना आइ अरे बो हमार राजेशवा के बगलमै बैठा कालिया कौन है रे ?

104





Cristiano Ronaldo said: You know bro I can spin a football in my finger for 10 mins,can u?
RajesHamal said: oye!! तँलाइ के लागिरा'छ यो पृथ्बी कसरी घुमिरा'छ?


RAJESH+HAMAL+DAI+JOKEराजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?
रजनीकान्तः सोध् न ।
राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।
राजेश हमालः त्यो त मै हो नि ।
---------------------
घरमा बुढीसँग रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?
बुढीः सोध्नु न ।
रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?
बुढीः तपाई हो नि ।
रजनीकान्तः होइन, राजेश हमाल हो ।

Search

Contact Form

Name

Email *

Message *