नेपाली नायिकाहरुको अचम्मको प्रतिस्प्रधा - Palpali Milan

30 April 2017

demo-image

नेपाली नायिकाहरुको अचम्मको प्रतिस्प्रधा

नेपाली नायिका हरुको अचम्मको प्रतिस्प्रधा 


नेपाली चलचित्र क्षेत्रका नायिकाहरु मध्ये बढी कसलाई मन पराउनुहुन्छ भनी यो ब्लग भिजिट गर्नुहुने साथीहरुलाई एउटा प्रश्न सोधेका थियौँ । जसमा रेखा थापा र  नम्रता श्रेष्ठका अलावा प्रियंका कार्की ,केकी अधिकारी,वर्षा राउत, साम्राज्ञ राज्यलक्ष्मी राणा पनि समावेश गरेका थियौ ।

namrata+shrestha 


 हामीले सोचेभन्दा विपरीत यि सबै नयिकाहरुको बिचमा अचम्मको प्रतिस्प्रधा भयो । बिगत एक दशक देखी
नेपाली चलचित्र क्षेत्रमा एकक्षत्र राज गरी रहेकी  रेखा थापा होश या भर्खरै ड्रीम्सबाट नेपाली रजतपटमा प्रदापण गरेकी राज खलककी सुन्दर नायिका भनेर समेत छोटो समयमै लोकप्रिय भएकी साम्राज्ञ राज्यलक्ष्मी राणा बिच अचम्मको प्रतिस्प्रधा भयो तर बाजी भने
Samragyee+Rajya+Laxmi+Shah+nepali+cute+actress%252C+nepali+new+actress%252C+nepali+nayika%252C+nepali+hiroin
अभिनय मात्र नभइ नृत्यकालागी समेत चिनिएकी मिस टिन समेत रहेकी प्रियंका कार्की ले जितीन ।

A video posted by Priyanka Karki (@priyanka.karki) on


 भोटिङ्गको अन्तिम नतिजा यसप्रकार रहेको छः

TOP+NEPALESE+ACTRESS



Search

Contact Form

Name

Email *

Message *