Download Free software to Recover Deleted Files - Palpali Milan

Recent

15 November 2011

Download Free software to Recover Deleted Files


                                        Software To Recover Deleted Files


साथी कहिले काही हतारमा हामिले अत्यन्तै मह्त्वपूर्ण फाइलहरु झुक्कियर डिलिट गर्छौ र पछी पछुताउने गर्छौ कम्प्युटर प्रयोग गर्ने साथीहरु सबैले कुनै न कुनै समय भोग्ने गरेको एउटा गम्भिर सम्स्या नै हो र । यही सम्स्या लाई मध्ञ्जर राखदै हामीले यहाँहरुको त्यस्तो डिलिट भइसकेको फाइलहरु जस्तै photo,vidio,mp3 songs,Documents etc पुन पार्प्त गर्न मिल्ने सफ्टवेरको बारेमा यहाँहरुलाई बताउन गैरहेका छौ । जस्को प्रयोगले हजुरहरु ले त्यसरि झुक्कियर डिलिट भको तथा पुराना डिलिट भइसकेको फाइल हरु पुन प्राप्त गर्न सक्नुहुन्छ ।
 जस्को लागि सर्बपर्थम तल दिएको Download Free Software of Piriform Recuva मा क्लिक गर्नुओश र Save मा क्लिक गरेर save गर्न चाहनुभएको लोकेसन जस्तै Desktop or My Document etc सेलेक्ट गरेर ओके मा क्लिक गर्नुहोश ।

                                                 Download Free Software of Piriform Recuva

Software Install गर्ने तरिका

१. १ नम्बर चित्रमा देखाइएको rcsetup 139 भन्ने आइकनमा क्लिक गर्नुहोस ।
२. त्यसपछि Ok , Next, I agree,Next र Install मा क्लिक गर्नुहोस र अन्त्यमा Finish मा क्लिक गर्नुहोस ।

यति गरेपछि Software Install हुन्छ ।

३. अब डिलिट भको फाइल प्राप्त गर्नको लागि २ नम्बर चित्रमा देखाइएझै Next मा क्लिक गर्नुहोस ।

४. त्यसपछि कस्तो किसीमको फाइल डिलिट भको हो त्यो छान्नुहोस जस्तैः Picture , Music, Documents,Vidio,Compreseed, Email or Other अनि फेरी Next मा क्लिक गर्नुहोस ।

५. अब ३ नम्बर चित्रमा देखाएझै पहिला फाइल जहाँ थियो त्यो ठाँउ जस्तैः Media card( memory card) , ipdod,My documents, Recycle Bin वा अरु कुनै ठाउँ सलेक्ट गर्नुहोस र enable Deep Scan मा मा क्लिक गर्नुहोस र Start मा क्लिक गर्नुहोस ।

६. त्यसपछि यो Softwareले त्यो ठाउँबाट डिलिट भएमा हालसालैका फाइलहरु सर्च गरेर देखाउछँ र चित्र ४ मा देखाएझै आफुलाई आवश्यक परेको फाइलहरुमा टिक लगाएर Recover मा क्लिक गर्नुहोस र Save गर्न चाहानुभएको लोकेशन जस्तै Desktop, My Documents etc select गरेर ओकेमा क्लिक गर्नुहोस ।

यति गरेपछि हजुरहरुको डिलिट भको फाइलहरु पुन पाउनुहुनेछ, छैन त रमाइलो ? यदि केही समस्या देखापरेमा हामिलाई तलको च्याट बक्समार्फल आफ्नो समस्या प्रेषित गर्नुहोला ।








No comments:

Post a Comment

Search