Nepali sayeri by Kale n Gore 1 - Palpali Milan

Recent

01 March 2011

Nepali sayeri by Kale n Gore 1

१. रात पछिको दिन दिन पछिको रात


रात पछिको दिन दिन पछिको रात
साथ दिन्छु भन्यौ तिमीले समाई हात
रात पछिको दिन दिन पछिको रात
साथ दिन्छु भन्यौ तिमीले समाई हात
दुख् नेछ मुटु मेरो नगर्नु है घात
डाहा गर्ने जमानालाई दिन्छु एक लात


२. भुलाई मलाई पराई सँग जानेलाई



भुलाई मलाई पराई सँग जानेलाई

अन्तिम सलाम झुठो कसम खानेलाई

भुलाई मलाई पराई सँग जानेलाई

अन्तिम सलाम झुठो कसम खानेलाई

दिन्न दोष कसैलाई माया बनाउनेलाई

मैँ अभागी सुम्पे मुटु निष्ठुरीलाई




Nepali gajal.Nepali sayeri. nepali poem. Nepali Story. Nepali Loveletters. Nepali Jokes and many more.

1 comment:

  1. उस्को खुसी नै
    मेरो जिवनको भोक
    भगाई लग्छु उसलाई
    ए ससुरा, सक्छस् भने रोक


    हार्नु र हराउनु भएछ यो जिवन
    अनि साथिहरुको भावना बाट नै
    आफुले पनि केहि सिक्नु रहेछ यो जिवन
    सिकाउन त के सकिन्थयो र
    खालि अरुको कुरा सुनेर ट्वाल्ल परिरहनु भएछ यो जिवन

    ReplyDelete

Search