Nepali sayeri by kale n gore - Palpali Milan

28 February 2011

demo-image

Nepali sayeri by kale n gore

काले र गोरेको चटपटिला नेपाली सायरी

१. न त मुलाको अचार हो जीन्दगी

न त मुलाको अचार हो जीन्दगी
न त मुलाको अचार हो जीन्दगी
न त हो यो काक्राको अचार
हुन्छ भने तिमीले सपना मेरो हुने थियो साकार
हुन्छ भने तिमीले सपना मेरो हुने थियो साकार
लौ न अब त भन प्रिय के छ तिम्रो विचार ??


२. पल्लाघरे आइतेले तल्लाघरे सानीलाई....
..


पल्लाघरे आइतेले तल्लाघरे सानीलाई लुकी लुकी हेर्छ
पल्लाघरे आइतेले तल्लाघरे सानीलाई लुकी लुकी हेर्छ
मै हुँ भने पनि सामु पर्दा डराई भाग्छ
त्यही सानीले हाँसी मलाई हेर्दा सारै खुशी लाग्छ
त्यही सानीले हाँसी मलाई हेर्दा सारै खुशी लाग्छ
पिडा भुलाई सबै ओठमा मेरो मुस्कान छाउँछ ।

.

Search

Contact Form

Name

Email *

Message *