...........डन्डीफोर हटाउने सामान्य तरीका......... - Palpali Milan

05 April 2011

demo-image

...........डन्डीफोर हटाउने सामान्य तरीका.........


छलाको सफाइमा बिशेष ध्यान दिनुहोश ।
सल्फुर मिसिएको साबुनले दिनमा २-३ पटक अनुहार धोयर सफा कपडा ले पुछ्नुहोश ।
अनी अनुहार सुक्खा भये पछी कागतीको रश कपाशमा चोपेर अनुहारमा लगाउनुहोश ।
राती सुत्ने बेलामा अनुहार राम्ररी धोयर सुत्नुहोश ।


निमको हागालाई पानीमा घोटेर डन्डीफोरमा लगाउनाले पनि फाईदा गर्दछ ।
पुदिनालाई पिशेर त्येस्मा अलिकती दही मिसायर लगाउनले पनि फाईदा गर्दछ ।
हप्तामा एक्चोटी तातो पानीको बाफ लिनाले पनि फाईदा गर्दछ ।


Search

Contact Form

Name

Email *

Message *