नेपाली गाउँखाने कथाहरुको संगालो
१. उसले बोल्दा सबै ध्यान दिएर सुन्छन कुरा
सबै बुझ्न सके मानिस हुन्छन ज्ञानी ..
ल भन्नुहोस के हो ?
२. मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन ..?
ल भन्नुहोस के हो ?
ल भन्नुहोस के हो ?
३. सफा चिज चाहिदैन फोहरमा बस्छ
रात भरि आहार खोजी दिन भरि लुक्छ
के होला त्येस्तो ?
४. लामो लामो लहरमा फल्ने मिठो फल
खादा भने मुख भरी हुन्छ जलै जल...
लौ ..के कुरा हो त्यो ?
...
..
५. हात खुट्टा केही छैन जता सुकै जान्छ
बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ
ल भन्नुहोस के हो ?
६. मन चोर्ने मायालु ति राती राती आउछिन
उज्यालो हुन नपाउदै कुन्नी कता जान्छिन
के होला त्येस्तो ?
उत्तरहरु : (१) रेडियो (२) सपना (३) लामखुट्टे (४) अङ्गुर (५) चिठ्ठी (६) सपना
No comments:
Post a Comment