Love Tips in Nepali *** Impress Ur some1 special **** - Palpali Milan

08 August 2011

demo-image

Love Tips in Nepali *** Impress Ur some1 special ****


परिवार, आफन्त, साथिहरु , जीवनसाथी, मायालु केहि यस्ता व्यक्तित्व हुनु जो बिनाको जीवन सायदै कोहीले जिउन चाहालान । त्यसैगरी संगति पनि जीवन रमाई जिउन सहयोग गर्ने एउटा अमुल्य चिज हो । संगितको नशामा रम्न नचहाने मान्छे विरलै हुन्छन, आजको यो अत्याधुनिक युगमा जहाँ प्रायः सबै संगितको नशामा रमिरहेको अवस्थामा तपाईलाई मनपर्ने मान्छेलाई पनि कुनै न कुनै किसिमको संगित त अवस्य मन पर्छ होला, कि कसो ?


Love


यस्तोमा यदि आफ्नो मायालु वा मनपराएता पनि मनको कुरा भन्न नसक्नु भएको भए तपाईको आफ्नो प्यारो मान्छेलाई खुशि बनाउन चाहानुहुन्छ वा उनी वा उनलाई आफ्नो मनको कुरा भन्न चाहानुहुन्छ भने
....
...
..

आफ्नो प्यारो मान्छेलाई मनपर्ने गायक वा गायिकाको कुनै राम्रो गित मज्जाले रियाज गरि आफ्नै स्वरमा कुनै सिडीमा वा अरु कुनै चिजमा रेर्कड गरि उनि समक्ष पुराइ एउटा अविश्मरणिय सरप्राइज दिदाँ कसो होला ?

Cute+girl



विश्वास गर्नुहोस साथी यो टिप्सले धेरै साथीहरुलाई आफ्नो मायालु वा आफुलाई मनपर्ने मान्छेलाई खुशि बनाउन सहयोग गरेको छ र हजुरलाई पनि अवश्य सहयोग गर्नेछ ।

Nothing is impossible …so try it once friends काम गरे राम्रै भो नत्र फेरि अर्को Love Tips लिएर म चाडैँ आउनेछु हुदैँन र साथी ?

Search

Contact Form

Name

Email *

Message *