दिएर गयो कस्तो प्रित अनौठो । गजल । कल्पना राई । - Palpali Milan

24 February 2012

demo-image

दिएर गयो कस्तो प्रित अनौठो । गजल । कल्पना राई ।

calpana+rai
रुदिन भन्थे हास्न पनि सकिन
साइनो नयाँ गास्न पनि सकिन

पालुवा उन्को लाग्यो अरे मायामा
बनेर स्वार्थी लाछ्न पनि सकिन

दिएर गयो कस्तो प्रित अनौठो
मृत्युको बिज मास्न पनि सकिन



तस्बिर उन्को छाती भरि राखेछु
बद्लेर अर्को टास्न पनि सकिन

निस्वार्थ थियो,माया मेरो उनलाई
नागिन बनी डस्न पनि सकिन !!

गजलकार
कल्पना राई
दोलखा नेपाल ।

Search

Contact Form

Name

Email *

Message *