आहा! कटक्कै मनछुने । नेपाली गजल । दिर्गराज गिरी प्रियसी । - Palpali Milan

13 February 2012

demo-image

आहा! कटक्कै मनछुने । नेपाली गजल । दिर्गराज गिरी प्रियसी ।

Dirghraaj+Giri
कोईकोईले त मलाई रहर दिन्छु भन्छन्
गजलबाट नै एऊटा शहर दिन्छु भन्छन्

यो प्रेम दिवसलाई पनी आजै पाल्नु परेको
आहा! कटक्कै मनछुने प्रहर दिन्छु भन्छन

जब जब मेरो खुसीको ठिकाना लाग्दै जान्छ
होर्नुस्त यस्तैमा अचेल जहर दिन्छु भन्छन्



फसाऊँछन पछि लगाऊँछन शर्त पैले
बच्नलाई खोलापारीको नहर दिन्छु भन्छन

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

Search

Contact Form

Name

Email *

Message *