नेपाली हाइकुहरु । साथी समिर । - Palpali Milan

11 March 2012

demo-image

नेपाली हाइकुहरु । साथी समिर ।

sathi+sameer
आँखाको भाका,
बोलाएको झै लाग्यो,
टेडि रहिछे ।

फक्रेको फूल,
नटिपे झर्छ पक्कै,
विचार गर ।

लाटो समाज
बोलौ कि नबोलौ,
सुन्ने को खै ?


राजनितीमा
धोका नदिने को छ ,
टिक्नु परेन ।

रचनाकार
साथी समिर
झापा नेपाल हाल यु.ए.ई

Search

Contact Form

Name

Email *

Message *