::: नजर कसको होला !! प्रकाश मगर बियोगी :: - Palpali Milan

26 March 2018

demo-image

::: नजर कसको होला !! प्रकाश मगर बियोगी ::

Praksh+Magar+Biyogi

सुन्नुहोस् न प्रिय मान्छे त्यो ठूलो घर कसको होला
मलाई हेर्दै मुस्कान यतै छोड्ने अधर कसको होला
यति बुझे ढुक्क हुन्थ्यो बादल भित्र थुनिएको दिल
नजर संग नजर जोड्ने यस्तो नजर कसको होला!



रचनाकार
प्रकाश मगर बियोगी,
सैडियार १ दाङ
हाल भारत

Search

Contact Form

Name

Email *

Message *