बिजुली देवी And Loadsheding - Palpali Milan

Recent

02 April 2011

बिजुली देवी And Loadsheding


हे बिजुली देवी तिमी के सारो स्वार्थी भइछौँ
चाडैँ आउँछु भनी लोडसेडिङ्ग सगैँ पोइल गइछौँ

दर्शन पाउनै गाह्रो तिम्रो कोहिनुर झैँ दुर्लभ भइछौँ
अन्धकार पारी सबैतिर लोडसेडिङ्ग सर्गै इलु–इलु पारिछौँ

..
..

शराप लाग्ला है तिमीलाई विधार्थी साथी अनि उधोगीहरुको
गाँउ अनि शहरमा बस्ने सबै दुःखी नेपाली साथीहरुको

जलश्रोतमा धनी देश भनी साना घोक्या बिर्स्याछैन अझै
उर्जा संकटकाल लाग्यो भनी के सुन्नु परेको बरै




हे बिजुली देवी तिमी के सारो स्वार्थी भइछौँ
चाडैँ आउँछु भनी लोडसेडिङ्ग सगैँ पोइल गइछौँ

No comments:

Post a Comment

Search