7 Birthday SMS In Nepali,Nepali massage for Birthday - Palpali Milan

Recent

24 February 2017

7 Birthday SMS In Nepali,Nepali massage for Birthday

7 Birthday SMS In Nepali,Nepali massage for Birthday


CUTE NEPALI GIRL CELEBRATING HER BIRTHAYकहिल्यै उदास न होस प्यारो अनुहार तिम्रो
मित्र हौ तिमी सबै भन्दा प्यारो मेरो
जन्मदिनको शुभकामना छ साथी तिमीलाई
मेरो पनी नजर नलागोस तिमीलाई

सुर्य मधुर रोशनी लिएर आएको छ
चराचुरुङिहरुले गीत गाइरहेछन
फुलहरुले हासेर भने
शुभकामना छ तिमीलाई
घुमी फिरी वर्ष दिनमा फेरी
तिम्रो जन्मदिन आएको छ











हरेक मुस्किलहरु सजिलो होस्
हरेक पलहरु खुशिमय होस्
हरेक दिन तपाईंको सुन्दर होस्
यस्तो नै जिवन भरी नै होस्
यही हरेक दिन मेरो कामना
यस्तो नै तपाईं को जन्म दिन होस



तपाईं जस्तो मित्रलाई के उपहार दिउ
कुनै राम्रो फुल भएको भए माली सँग माङ्थे
तर जो आफै गुलाब छ उसलाई के फुल दिउ






कामना छ हजुरलाई सफलताको
हरेक शिखरमा हजुरको नाम हुनेछ
कदम कदममा संसारले सलाम गर्नेछ
हिम्मतले हरेक मुस्किलहरुको सामना गर्नुहोला
समय पनि एक दिन हजुरको गुलाम हुनेछ

ताराहरुले आकाशसँग सलाम पठाएको छ
खुशिहरुले भरिएको होस जिन्दगी सारा
मेरो मुटुले यो सन्देश पठाएको छ


हरेक दिन भन्दा प्यारो लाग्छ मलाई यो खास दिन्
जसलाई म बिताउन्न चाहन्न तपाईं बिना
हुन त मुटुले गर्छ सधै प्रगतीको कामना  तपाईंको
फेरी पनि भन्छु शुभकामना छ जन्म दिन तपाईंको



Birthday Messages in Nepali,NepaliBirthday SMS,Birthday WishNepali,NepaliBirthday SMS in Nepali Font.

For Love Story Of Rupak Click Here


Search