Download Free Anti Virus of Avast For 1 Year without any charges. - Palpali Milan

Recent

08 January 2014

Download Free Anti Virus of Avast For 1 Year without any charges.


Download free Anti Virus of Avast for 1 year freely.


download avast anti virus
साथी यदि तपाई आफ्नो कम्प्युटरमा भाइरस लागेर चिन्तित हुनुभएको छ  र त्यस्को समाधान को उपाय खोजिरहनु भएको छ भने म तपाईलाइ त्यस्को समाधान को उपाय बताउन गइरहेको छु . जसको सहयोगले हजुरले आफ्नो कम्प्युटरलाइ भाइरस मुक्त पार्न सक्नुहुनछ . त्यो पनि बिना कुनै शुल्क . यसरि निशुल्क सेवा दिने यो Anti-Virus Software - Avast 6 Home Edition 1 Anti-Virus हो जसले Anti-Virus जगतमा राम्रो ख्याती कमाएको छ . यो Anti-Virus एक वर्ष सम्म बिना कुनै शुल्क प्रयोग गर्न चाहनुहुन्छ भने निम्न चरण हरु पुरा गर्नु पर्ने हुन्छ...


१. सर्बप्रथम तलको लिंकमा क्लिक गर्नुहोश .


Click Here To Register for the Free Anti Virus of Avast Home Edition 6


२. त्यसपछी सो फारममा सोधिएका कुराहरु जस्तै तपाईको नाम,  E-mail Address  आदि दिनुहोश र


Where the product is installed and used  मा Home select  गर्नुहोश र अन्य आवश्यक कुरा हरु भरि Register  मा क्लिक गर्नुहोश




३. यति गरे पछी हजुर को E-mail Address  मा नया मेल आउछ जसमा  Serial or Licence Key ..
...
...

हुन्छ  जसलाई एउटा कागज मा टिप्नु होश

.

४. अब Free Anti-virus Download गर्न तल को लिंक मा क्लिक गर्नुहोश



 




५. Download भईसके पछी आफ्नो Computer मा Install गर्नुहोश जुन कि निकै सजिलो छ .



६. यसरि Download गरिएको Antivirus --Trial Verosn को हुन्छ त्यो पनि मात्र एक महिना को लागि , अब यसलाई एक वर्ष को बनाउन को लागि आफ्नो Computer मा  Avast Antivirus को Icon मा क्लिक गरि
रहेको 

Screen को बाया तिर को तल तिर रहेको Mainatenace मा क्लिक गर्नुहोश अनि

(a) Click on Registration just Under the Mainatenace .

(b) Click on Insert Licence Key or Serial Key.

(c) Insert the Licence key or Serial Key which you have got from Your E-mail id .

7. यति गरि पछि यो Anti-virus एक वर्ष सम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिन्छ 

                                                     
                                   

Search